नियम १४
वातावरणमा हुने प्रदूषणको सहन सीमा नाघ्ने गरी वायुयान उडान गर्न नहुने
वायुमण्डल तथा वातावरणमा पर्न सक्ने प्रदूषणको प्रभाव कम गर्न नेपाल सरकार वा प्राधिकरण ले तोकेको प्रदूषणको सहन सीमा नाघ्ने गरी कसैले पनि वायुयान उडान गर्न तथा सञ्चालन गर्न हँुदैन ।